१६ पुसदेखि हराइरहेकी महिलाको शव घरभित्रै फेला

गत १६ पुसदेखि हराइरहेकी धनकुटा नगरपालिका-४ छारागाँउकी ५२ वर्षीया सीता श्रेष्ठको ह’त्या गरी पुरेको अवस्थामा घरभित्रै श’व फे’ला परेको छ । घरको भुइँतलामा पुरेको अवस्थामा सोमबार शव फे’ला परेको हो । शरीरमा विभिन्न खालका चो’टहरु रहेको र श’व गलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुरज कार्कीले जानकारी दिए। सीता हराएको भनेर २१ पुसमा…