एक दम्पती एउटै कोठामा ८ महिने छोरी सहित झु’न्डिएर आ’त्म’ह’त्या

काठमाडौं, झापामा एक दम्पती एक छोरी सहित झु’न्डिए’को अवस्था’मा फे’ला परेका छन्।कनकाई नगरपालिका १ सिर्जना टोलमा बस्दै आएका विक दम्पती ८ महिनाको छोरी सहित झु’न्डिए’को अव’स्थामा फे’ला परे’का हुन्। ३४ वर्षीय रविन विश्वकर्मा, ८ महिने छोरी रुविना विश्वकर्मा र २८ वर्षीय मुना विक झु’न्डिएको अबस्था’मा फे’ला परेका हुन्।‘बन्द कोठा’भित्र तीन जना झु’न्डिए’को अवस्थामा फेला परेको…