बाढीका कारण टिमुरे भन्सारमा गाडीकाे बिजोग

रसुवा जिल्लास्थित नेपाल-चीन सीमामा रहेको लेन्दे खोलामा यही असार २४ गते आएको बाढीमा थुप्रै सवारीसाधन बगेका छन् । बाढीले बगाएकामा व्यवसायीले चीनबाट ल्याएका नयाँ ईभी बढी छन् । भन्सार जाँचपास गर्न बाँकी गाडीहरू भन्सार यार्डमा राखिएका थिए। एक्कासि ठुलो बाढी आउँदा ती गाडी बगेका हुन्। नबगेका गाडी पनि हिलोमा डुबेका छन्। बाढीमा हराएका मध्ये ८…