नेपाली दम्पतिको बेलायतमा दुखद निधन भएको छ । उनीहरुको पाँच दिनको अन्तरालमा निधन भएको हो । पहिले पत्निले छोडेर गइन् । त्यसको पाँच दिन पछि पतिको समेत दुखद निधन भयो । उनीहरुको स्थायी ठेगाना गुल्मी चन्द्रकोट ४ शान्तिपुर भएको बताइएको छ । हाल बेलायत बसोबास गरिरहेका ४९ वर्षीय विजयकुमार पुन र उनकी धर्मपत्नी ५१ वर्षीया…