थुलुङ दुधकोशी गाउँपालिका ६ मुक्लीमा वडास्तरिय हाजिरी जवाफ प्रतियोगिता

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ६ मुक्लीमा आयोजित आधारभूत तह वडास्तरिय हाजिरी जवाफ प्रतियोगितामा त्रिभुवन विद्योदय आवि प्रथम भएको छ । वडाका ६ विद्यालय सहभागी आधारभूत तह (कक्षा एक देखि ५)को हाजिरी जवाफ प्रतियोगितामा प्रथम भएको त्रिभुवन विद्योदय आवि नै कक्षा ६ देखि ८ सम्मको विद्यार्थी बिच सम्पन्न प्रतियोगितामा पनि त्रिभुवन विद्योदय आविको समूह क प्रथम…