काठमाडौँ, फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा आजदेखि ४ दिने ‘२६ औँ फ्लोरा एक्स्पो २०८१’ सुरु भएको छ । शुक्रवारदेखि काठमाडौँको भृकुटीमण्डपमा फ्लोरा एक्स्पो सुरु भएको हो । पुष्प व्यवसायको विकास, विस्तार तथा प्रवर्द्धनका लागि एसोसिएसनले हरेक वर्ष क्षेत्रीय तथा राष्ट्रियस्तरको पुष्प मेला–प्रदर्शनीको आयोजना गर्दै आइरहेको आयोजकले जनाएको छ । यस वर्षको एक्सपोको नारा ‘स्वच्छ वातावरण तथा…