आशिका प्रकरणमा सरासर कानुनको दुरुपयोग देखियो :वरिष्ठ अधिवक्ता डा. घिमिरे

काठमाडौं, आफूलाई अभियन्ता बताउने आशिका तामाङलाई हातमा हत्कडी लगाएर हिँडाउँदै गरेको एउटा तस्वीर यतिबेला सामाजिक सञ्जालको भाइरल छ । एकातिर ठूलठूला अपराधका अभियोगमा पक्राउ परेका भीआईपी अभियुक्तलाई हत्कडी नलगाउने,अर्कातिर आशिकाजस्ता अभद्र व्यवहारका आरोपी पक्राउ पर्दा हत्कडीसहितका तस्वीर सार्वजनिक हुनुले राज्यको द्वेध चरित्र देखाएको भन्दै प्रश्न उठेको छ । कतिपयले आशिकामार्फत राज्य संयन्त्रले आफूलाई अभियन्ता बताउनेहरूलाई…