थुलुङ दुधकोशी गाउँपालिकाद्वारा आयोजित लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानकाे उद्घाटन कार्यक्रम सम्पन्न भएकाे छ । २०८१ मंसिर १०-२५ तथा एकीकृत घुम्ती शिविर-२०८१ उद्घाटन कार्यक्रम गरिएकाे हाे । उद्घाटन पश्चात् अध्यक्षज्यूको नेतृत्वमा उपाध्यक्षज्यू, वडा अध्यक्षज्यू, कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत, जिल्ला सरकारी वकील कार्यालयका प्रमुख श्री वुद्धिलाल श्रेष्ठ, नेपाल प्रहरी, विभिन्न विद्यालयका प्र.अ. तथा शिक्षक,…