शेरबहादुर देउवाको घरमा तोडफोड तथा आगजनी

काठमाडौं, काठमाडौंको बूढानिलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको घरमा तोडफोड तथा आगजनी गरिएको छ। मंगलबार भएको प्रदर्शनको क्रममा बुढानिलकण्ठस्थित निवासमा तोडफोड भएको हो। यस्तै धनगढीस्थित देउवा निवासमा पनि आगजनी गरिएको छ। धनगढीमा पनि प्रदर्शनकारी आक्रोशित बन्दा प्रहरीलाई सम्हाल्न हम्मेहम्मे परेको छ। प्रदर्शनको क्रममा बुढानिलकण्ठस्थित निवासमा तोडफोड भएको हो। यस्तै धनगढीस्थित देउवा निवासमा पनि आगजनी गरिएको छ।…