डा.गोविन्द केसीले तीन दिने सत्याग्रह सुरु

स्वास्थ्य शिक्षा क्षेत्रका अभियन्ता डा. गोविन्द केसीले तीन दिने सत्याग्रह सुरु गरेका छन् । शिक्षा स्वास्थ्यजस्तो सेवामूलक क्षेत्रको गुणस्तर र समतामूलक पहुँच अभिवृद्धिको सुनिश्चितता, युद्धग्रस्त मुलुकमा शान्ति स्थापनाको माग गर्दै आइतबार कैलालीको गेटामा तीन दिने सत्याग्रह घोषणा गरेका हुन् । आफ्नो माग पूरा गर्न दबाब दिने उद्देश्यले भदौ १७ गतेसम्म सत्याग्रहमा बस्ने डा. केसीले प्रस्ट…