काठमाडौं,नेपाल शाकाहारी संघले आयोजना गर्न लागेको ‘अहिंसा महोत्सव नेपाल’ (अहिंसा फेस्टिभल नेपाल) को तयारी पूरा भइसकेको छ । महोत्सव यहिँ भदौ १२ गते बिहीवारदेखि भदौ १४ गते शनिबार तदनुसार अगस्ट २८ देखि ३० तारिखसम्म ३ दिने महोत्सव नेपाल प्रहरी क्लब प्रदर्शनीमार्ग, भृकुटीमण्डप काठमाडौँमा सम्पन्न हुन लागेको हो । करुणाले जोड्छ’ भन्ने मुल नारासहित सम्पन्न हुन…