१० करोडको चेक बाउन्सको कसुरका पक्राउ परका राजु गोर्खालीविरुद्ध ५ दिन म्याद थप

काठमाडौं, १० करोड रुपैयाँ बराबरको चेक बाउन्सको कसुरका पक्राउ परका राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली) विरुद्ध ५ दिन म्याद थप भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीद्धारा चन्द्रागिरीबाट सोमबार पक्राउ गोर्खालीलाई ५ दिन हिरासत राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालत म्याद दिएको हो । गोर्खालीले के–कुन प्रयोजनाका लागि १० करोड लेनदेन गरे भन्ने विषय…