काठमाडौँ, अहिलेको कानुनी व्यवस्थाअनुसार निर्वाचन घोषणा भइसकेपछि मतदाता नामावली संकलन रोकिने र यसका कारण नयाँ पुस्ताका योग्य मतदाता दर्ता नभएकै कारण मताधिकारबाट बञ्चित हुने भएपछि यसलाई अध्यादेशमार्फत संशोधन गरिने भएको छ । अध्यादेश आजै जारी हुने सम्भावना छ । सरकारले मतदाता नामावली ऐन २०७३ को एउटा मात्र दफा संशोधन गर्नेगरी अध्यादेश ल्याउन लागेको हो ।…