राति गुडिरहेको बसमा आगलागी हुँदा ६ जनाको मृत्यु

तिर्थ गएर फर्कदै गरेकाहरु चढेको बसमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । भारतको राजस्थानमा शनिबार राति गुडिरहेको बसमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको हो । घटनामा अन्य ३६ जना घाइते भएका छन्। जैन धर्मावलम्बीहरु तिर्थ गएर फर्कदै गरेका थिए । राजस्थानको जालोरमा राति तिर्थालु चढेको बसमा आगलागी भएको हो । ११ बजे…