अहिलेसम्म अस्पताल नभएका सबै स्थानीय तहमा ५, १० र १५ शड्ढयाका आधारभूत अस्पताल बनाउने योजना, ५८ अर्ब बजेट अनुमान गरिएको यो आयोजनाबाट एकै डिजाइनका सबै अस्पताल दुई वर्षभित्र सञ्चालन गर्ने लक्ष्य ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित सोमबार सरकारले सातै प्रदेशमा एकैपटक तीन सय ९६ आधारभूत अस्पतालको शिलान्यास गर्दै छ । जहाँ ५, १०…