दसैँको लागी खसीबोका तथा च्याङ्ग्रा बिक्री सुरु,एकैदिन १८०० बिक्री

काठमाडौँ, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसीबोका तथा च्याङ्ग्रा आइतबारदेखि बिक्री सुरु गरिएको छ । कम्पनीले यो वर्ष १८ सय खसीबोका तथा च्याङ्ग्रा बिक्री गर्ने बताएकाे छ । जसमध्ये १५०० वटा खसीबोका र ३०० वटा च्याङ्ग्रा बिक्री भइसकेकाे छ। यी खसीबोका र च्याङ्ग्रामा बजार मूल्यभन्दा प्रतिकिलो १० रुपैयाँका दरले छुट दिइएको छ । बिक्री…