काठमाडौं, अघिल्ला दुई दिन लगातार उच्च अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज भने सामान्य अंकले बढेको छ। आज नेप्से परिसूचक तीन दशमलव ८० अंकले बढेर दुई हजार सात सय ८६ दशमलव ४० को विन्दुमा कायम भएको हो। आज दुई सय २६ कम्पनीको तीन करोड ५० लाख सात हजार ३९ कित्ता शेयर एक लाख…