याे वर्षमा ३५१३ जना फरार प्रतिवादी पक्राउ,१४ करोड राजस्व संकलन

कोशी प्रदेश प्रहरीले फैसला कार्यान्वयन अभियान अन्तर्गत गत आर्थिक वर्ष २०८१/८२ मा ३ हजार ५ सय १३ जना फरार प्रतिवादी पक्राउ गरेको छ । अदालतबाट दोषी ठहर भई कैद तथा जरिवाना तोकिएका तर फरार रहेका व्यक्तिहरूलाई पक्राउ गर्न चलाइएको विशेष अभियानमा प्रहरीले यो सफलता हात पारेको हो । कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका अनुसार पक्राउ…