काठमाडौं । लोकदोहोरी गायिका शान्ति श्री परियार र गायक पारश गोरालको युगल आवाज रहेको गीत ‘अमेरिका गाको भए’ सार्वजनिक भयको छ । आत्मा विश्वास फिल्मसको प्रस्तुति रहेको उक्त गीत पारश गोरालकै शब्द सिर्जना र संगीतमा रहेको छ भने सञ्जय श्रिपालले संगीत संयोजन गरेका हुन् । त्यस्तै गीतको भिडियोमा दुर्गा विरहीले निर्देशन गरेका छन् । सोही…