काठमाडौँ, भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि मुलुकको राजनीतिक कोर्स बदलिएको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गर्ने गरी अन्तरिम सरकार गठन भैसकेको छ । जेनजीको विद्रोहले आतंकित काठमाडौँ उपत्यका अव बिस्तारै सामान्य अवस्थामा फर्किँदै गएपनि स्थिति पहिलेकै अवस्थामा भने पुगिसकेको छैन । भ्रष्टाचार र बेथितिविरुद्ध…