अज्ञान,उत्तेजना र दुष्कर्मको अन्धकार हटोस्,सरस्वतीलाई नमन : प्रधानमन्त्री ओली

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश र ज्ञानकी प्रतीक सरस्वतीप्रति हार्दिक नमन व्यक्त गरेका छन्। वसन्तपञ्चमी तथा सरस्वती पूजाको आज शुभकामना व्यक्त गर्दै उनले अज्ञान, उत्तेजना र दुष्कर्मको अन्धकार हटोस्, प्रकाश र ज्ञानकी प्रतीक सरस्वतीलाई नमन गरेका छन्। सामाजिक सञ्जालमा प्रधानमन्त्रीले भनेका छन्, “आज वसन्तपञ्चमी, वसन्तपञ्चमीलाई हामी श्रीपञ्चमी पनि भन्छौं। श्रीपञ्चमी, सरस्वती पूजा-बालबालिकाको अक्षरारम्भ गर्ने…