जनप्रतिनिधिले अण्डकोषमा प्रहार गर्दा एक नगर प्रहरी मरणासन्न

पोखरामा एमाले जनप्रतिनिधिले अण्डकोषमा प्रहार गर्दा एक नगर प्रहरी मरणासन्न बनेका छन् । महानगरको कार्यपालिका बैठकले गरेको करार कर्मचारी हटाउने निर्णयको विरोधका क्रममा एमाले जनप्रतिनिधिले नगर प्रहरी सन्तबहादुर केसी घाइते भएका हुन् । आफूहरुको बहिस्कारका बाबजुद करारका कर्मचारी हटाउने पोखरा महानगरपालिको कार्यपालिका बैठकले निर्णय गरेपछि नेकपा एमालेका जनप्रतिनिधि आन्दोलनरत छन् । तिहार बिदा सुरु भइसकेपछि…