काठमाडौं, मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता भएका छन्। निर्वाचन आयोगका अनुसार असोज १० गतेदेखि १६ गतेसम्म स्ल सर्ताको निवेदन आव्हान भएकोमा २५ दल दर्ता भएका हुन्। दर्ता भएका दलमा नेपाल मजदुर किसान पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेपाल, नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी…