कोशी नाम खारेजको माग गर्दै बजेट अधिवेशन सुरु हुनुअघि आन्दोलनमा उत्रिएका १३ जना कार्यकर्तालाई पक्राउ

कोशी प्रदेशसभाको बजेट अधिवेशन सुरु हुनुअघि आन्दोलनमा उत्रिएका एलभी फोर्सका १३ जना कार्यकर्तालाई प्रहरीले आज बिहानै विराटनगरबाट पक्राउ गरेको छ । विराटनगरस्थित देवकोटा चोकबाट उनीहरूलाई पक्राउ गरेको हो । प्रदेशसभा घेराउ गर्ने उद्देश्यले उनीहरू त्यहाँ जम्मा हुने क्रममा थिए । पक्राउ पर्नेमा संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष थाङसाङ लावती, उपमहासचिव दिपा आङ्दाङ्वालगायत छन् । १२-१५…