काठमाडौँ, प्रतिनिधिसभा अन्तर्गतको रिक्त राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा नेकपा एमालेले दाबी नगर्ने भएको छ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले राज्य व्यवस्था समितिको सभापतिमा एमालेले दाबी नगर्ने बताएका हुन् । संसद् सचिवालयले आज समिति सभापतिको निर्वाचनका लागि सूचना निकाल्दैछ’, बर्तौलाले भने, ‘यो पदमा नेकपा एमालेले उम्मेदवारी दर्ता गर्दैन । यसअघि पनि नेपाली…