प्रधानन्यायाधीशबाटै संविधान उल्लंघन भएको आरोप

काठमाडौं, एक हप्ताअघि बसेको सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट)मा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको प्रस्तावले न्यायाधीशहरु दुई कित्तामा विभाजित भएको र केही न्यायाधीशहरु बैठक नै छाडेर बाहिरिएको कुरा सार्वजनिक भएपछि अहिले प्रधानन्यायाधीशमाथि गम्भीर प्रश्न उठेका छन् । प्रधानन्यायाधीशले आफूलाई अल्पमतमा पारेको रिस फेर्न सर्वोच्च अदालतमा न्यायाधीशहरुलाई विभाजित बनाएको, कसैको व्यक्तिगत रहर पूरा गरिदिन न्यायालयलाई प्रयोग गरेकोदेखि…