काठमाडौँ, प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा नेताहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि आ आफ्नो धारणा राखिरहेका छन् । साथै समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल भइरहेको छ । बैठकमा हरेक वक्तालाई १० देखि १५ मिनेटको समय दिइएको छ । पछिल्लो समय अध्यक्ष…