रास्वपाको पहिलो महाधिवेशनमा चरम अव्यवस्था, उम्मेदवार र प्रतिनिधिहरू रुष्ट

११ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तीन दिनभित्र महाधिवेशन सक्ने लक्ष्य राखेको थियो । तर पाँच दिन बितिसक्दा पनि नेतृत्व चयनको अन्तिम काम सकिएको छैन । यसको कारण के हो त ? नेताहरूका अनुसार यसका पछाडि अनुभवको कमी, प्रावधिक समस्या, महाधिवेशन प्रतिनिधि छनोटमा लागेको समय र आकांक्षीबीचमा सहमतिको प्रयास नै प्रमुख कारण हुन् ।…