महाकुलुङ गाउँपालिकालाई आगामी आर्थिक वर्ष २०८२/८३ का लागि संघीय समपूरक तथा विशेष अनुदान वजेट प्राप्त भएको छ । संघीय समपूरक अनुदान तर्फ बुदुम खोला प्रिस्ट्रेस मोटरेबल पुल निर्माणका लागि ९० लाख रुपैयाँ वजेट विनियोजन भएको छ भने विशेष अनुदान तर्फ महाकुलुङ आधारभूत अस्पताल व्यवस्थापन साथै COENC निर्माणका लागि चालुतर्फ ७५ लाख र पूँजीगत तर्फ ६९…