काठमाडौं, भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेका छन्। मंगलबार प्रतिनिधिसभा बैठक सुरु हुनेबितिकै माओवादीलगाएतका प्रतिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाउँदै गृहमन्त्री लेखकको राजीनामा माग गरेका हुन् । उनीहरुले छानविन समिति बनाएर गृहमन्त्रीमाथि अनुसन्धान गर्न समेत माग गरेका छन्। प्रतिपक्षी दलले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले…