आँगनमा बालुवामा पु’रिएको अवस्थामा दाहालको शव फेला,कृष्ण र छिरिङ पक्राउ

मेलम्ची नगरपालिका–१० सिम्लेफाँटका नेत्रप्रसाद दाहालको ह’त्या गरी फरार रहेको आरोपमा दुई व्यक्ति पक्राउ परेका छन् । काभ्रे खानीखोला–८ का कृष्ण मगर र सिन्धुपाल्चोक लिसङ्खुपाखर–७ का छिरिङ तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताउनुभयो । गत असोज १९ गते साँझदेखि हराएका दाहालको भोलिपल्ट घरकै आँगनमा बालुवामा पु’रि’एको अवस्थामा शव फेला…