आफ्नै छोरालाई अ’पहरण गरी १ करोड माग्ने बाबु प’क्राउ

काठमाडौँ, धनुषामा आफ्नै छोरालाई अ’पहरण गरेको आ’रोपमा बाबु प’क्राउ परेका छन् । जिल्लाको न’गइराइन न’गरपालिका ६ जटहीका रमेश साहलाई आफ्नो ७ वर्षीय छोरा चन्दनलाई अ’पहरण गरी १ करोड फि’रौती माग गरेको आ’रोपमा प्रहरीले प’क्राउ गरेको हो । अ’पहरणमा सं’लग्न रहेको आ’रोपमा बा’लकका मामा र अर्का एक व्यक्तिलाई पनि नि’यन्त्रणमा लिइएको प्र’हरीले जनाएको छ । प्रदेश…