दुर्गा प्रसाईं सम्पर्कविहीन भएपछि डा. गुरुङलाई आन्दोलनको नेतृत्व

काठमाडौं, राजसंस्था पुनर्स्थापनाको लागि संयुक्त जनआन्दोलन समितिका जनकमाण्डर दुर्गा प्रसाईं सम्पर्कविहीन भएपछि संस्कृतिविद् डा. जगमान गुरुङलाई आन्दोलनको नेतृत्व गर्ने कार्यवहाक जिम्मेवारी दिइएको छ। संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आइबार एक विज्ञप्ति जारी गर्दै राजसंस्था पुनर्स्थापनाको लागि संयुक्त जनआन्दोलन समितिको कार्यवाहक नेतृत्व गुरुङलाई दिएको जानकारी दिएका हुन्। संयोजक सुवेदीले आफू नजरबन्दामा रहेको भन्दै गुरुङले आन्दोलनको…