काठमाडौँ उपत्यकामा भएका गुण्डाहरूबारे प्रहरीले निगरानी बढाएको छ । पुराना गुण्डाहरू शैली र नयाँ गुण्डाहरूबारे प्रोफाइल पुनरावलोकन गर्न थालिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । गुण्डागर्दी नियन्त्रण गर्न पुरानो सूचीमा भएकाहरूको प्रोफाइलिङ पुनरावलोकन गर्न काम भइरहेको उपत्यका प्रहरी कार्यालयका प्रमुख (एआईजी) टेक बहादुर तामाङले बताए । बिहीबार आयोजित पत्रकार सम्मेलनमा तामाङले भने,गुण्डाहरूको प्रोफाइलिङ गर्छौँ, गर्दै…