धराैटी बुझाउन नसकी थुनामा रहेकाहरूले श्रृंखलावद्ध रुपमा सहुलियत

काठमाडौं,अदालतले तोकेको जमानत बुझाउन नसकी थुनामा रहेकाहरूले श्रृंखलावद्ध रुपमा सहुलियत पाउन थालेका छन् । सर्वोच्च अदालतले जमानत बुझाउन नसकेर कैद बसेकाहरूलाई ६ महिनाभन्दा बढी थुनामा राख्न नहुने व्याख्या गरेको छ । गत साता सरकारले पनि अध्यादेशमार्फत् जमानत बुझाउन नसक्नेहरुको हकमा बिगो र जरिवानाको १५ प्रतिशत बुझाए हुने सहुलियत दिएको छ । यसअघिको कानुनी व्यवस्थामा पुरै…