व्यक्तिगत दुस्मनीले दम्पतीमाथि गोली प्रहार,गाला र घाँटीमा गोली लाग्याे

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित मुलपानीमा अर्जुन श्रेष्ठको घरमा प्रवेश गरेर एकजना युवकले श्रेष्ठ दम्पतीमाथि गोली प्रहार गरे । पुस १३ मा राति घरमा प्रवेश गरेर ३७ वर्षीय साहिर शंकरले अर्जुन श्रेष्ठ र उनकी पत्नी शान्तिदेवी श्रेष्ठमाथि गोली प्रहार गरेका हुन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ घर घएका ३७ वर्षीय शंकरले श्रेष्ठ दम्पतीलाई दुई राउन्ड…