नखुलेका व्यक्तिहरूकाे नाम लिन डीएसपीले दबाब,२८ करोड सरकारी मागदावी

काठमाडौँ, भुटानी शरणार्थी प्रकरणमा चलखेल गरेको आरोपमा जगन्नाथदेवलस्थित केन्द्रीय कारागारका डीएसपी तानिएका छन् । कारागार सुरक्षामा खटिएका डीएसपी जीवन निरौला रानीपोखरी तानिएका हुन् । बेचन झालाई प्रतिवादी बनाएर दर्ता गरिएको मुद्दामा काठमाडौँ जिल्ला अदालतमा प्रतिवादीहरूको बयान भइरहेको छ । शरणार्थी प्रकरणमा पुर्पक्षमा रहेका अधिकांश प्रतिवादी जगन्नाथ देवलमा थुनामा छन् । डीएसपी निरौलाले थुनामा भएकाहरूलाई बयान…