काठमाडौं, डेमोक्रेटिक पार्टीबाट अमेरिकाको राष्ट्रपति उम्मेदवार कमला ह्यारिसले गाजामा भइरहेको युद्ध अन्त्य गर्ने प्रतिबद्धता गरेकी छन् । उनले अरबी अमेरिकीहरुको बीचमा आफ्नो अन्तिम चुनावी सम्बोधनका क्रममा उक्त घोषणा गरेकी हुन् । ह्यारिसले गाजामा भइरहेको नरसंहारबाट असन्तुष्ट अरबी अमेरिकन पक्षलाई आफ्नो कित्तामा ल्याउने कोशिस गरेकी हुन् । गाजा युद्धमा ४३ हजारभन्दा बढी प्यालेस्टिनीहरुको मृत्यु भएको छ…