हरेक वर्ष १ करोड ८० लाख मानिसकाे हृदयघातका कारण मृत्यु

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा सबैभन्दा बढी मृत्यु मुटुरोगका कारण हुने गरेको छ । हरेक वर्ष करिब एक करोड ८० लाख मानिसले हृदयघात वा स्ट्रोकका कारण ज्यान गुमाइरहेका छन् । यसका पछाडि धेरै कारण छन् । हृदयघातको जोखिम कारकहरूमा धुम्रपान, उच्च रक्तचाप, उच्च कोलेस्टेरोल, मधुमेह, मोटोपन, निष्क्रिय जीवनशैली, हृदयरोगको पारिवारिक इतिहास र बढ्दो उमेर हुन्…