कन्चन्जङ्घा साहसिक हाल्फ म्याराथनको उपाधि सोलुखुम्बुका अर्जुन कुलुङलाई

कन्चनजङ्घा साहसिक हाल्फ म्याराथन प्रतियोगिताको उपाधि अर्जुन कुलुङ राईले हात पार्नुभएको छ । विश्व तेश्रो तथा नेपालको दोश्रो अग्लो हिमाल कन्चन्जङ्घाको प्रवर्धनका लागि आयोजित हाल्फ म्याराथन प्रतियोगिताको उपाधी सोलुखुम्बुका राईले हात पार्नुभएको हो । सिरिजङ्घा गाउँपालिकाद्वारा आयोजित जिरिजङ्घा पर्यटन महोत्सव अन्तर्गतको प्रतियोगितामा दुई घण्टा छ मिनेट २५ सेकेन्डमा निर्धारित दूरी पार गर्दै राईले उपाधी चुम्नुभएको…