शिक्षकहरू ऐन आउने सुनिश्चितता नभएसम्म घर नफर्किने अडान

काठमाडौं, विद्यालय शिक्षा ऐन मागेर शिक्षकहरू दुई सातादेखि सडक प्रदर्शनमा छन् । सरकारले यथाशक्य चाँडो ऐन ल्याउने भनेर घर फर्किन शिक्षकहरूलाई आग्रह गरिरहेको छ । शिक्षकहरू ऐन आउने सुनिश्चितता नभएसम्म घर नफर्किने अडानमा छन् । विद्यालय शिक्षा विधेयक २७ भदौ २०८० देखि संसद्मा छ । यो विधेयकले केही संसदीय प्रक्रिया पूरा गरिसकेको छ । सभामा…