खुट्टाले टेकेर हिँड्नुपर्ने अर्थतन्त्र टाउको टेकिरहेको छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ठुला दलहरूले प्रणालीलाई जसरी अघि बढाउनुपर्ने हो त्यसरी बढाउन नसकेको टिप्पणी गरेकी छन् । बिहीबार मदन भण्डारीको ७५ औँ जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले यस्तो बताएकी हुन् । कार्यक्रममा बोल्दै उनले भनिन्,‘खुट्टाले टेकेर हिँड्नुपर्ने अर्थतन्त्र टाउको टेकिरहेको छ । आयातमा आधारित भन्सारमा चलेको र व्यापार घाटा…