२९ वर्षीय युवकको गोली हानी हत्या,बरन्डामा शव फेला

रुपन्देहीको मायादेवी–२ महदेवा (डङ्गचाहावाका)का २९ वर्षीय युवकको गोली हानी हत्या भएको छ। शुक्रबार राति घर भएकै बेला राकेश सिंह लोध (राजु) माथि गोली प्रहार गरी हत्या भएको हो। राति उनीमाथि गोली प्रहार भए पनि बिहान अवेरसम्म नउठेपछि स्थानीयले घर पुग्दा बरन्डामा शव फेला परेको थियो। रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुरज कार्कीले आँखाको माथि…