सरकारले संसद्लाई छलेर अध्यादेश ल्याउनु व्यवस्था माथि कै हमला हाे : महासचिव गुरुङ

नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले सरकारले संसद्लाई छलेर अध्यादेश ल्याउनु व्यवस्था माथि कै हमला भएको बताएका छन् । सरकारले संसद्लाई कमजोर र विस्थापित बनाउन खोजेको समेत उनले आरोप लगाए । प्रेस सेन्टर नेपाल मकवानपुरले शनिवार हेटौँडामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव गुरुङले सरकारले ३१ वटा कानुनलाई अध्यादेश मार्फत संशोधन गर्नुले सरकारको…