काठमाडौं, दुई बुँदे माग राखेर नेपाल खुला विश्वविद्यालयका प्राध्यापक र कर्मचारी आन्दोलित भएका छन् । स्थायी प्रक्रिया नगरेको र ऐनमा भएको सेवा सुविधा नपाएको भन्दै आजदेखि प्राध्यापक र कर्मचारी आन्दोलित भएका हुन् । आन्दोलित प्राध्यापक र कर्मचारीले उपकुलपति र रजिस्ट्रार र डिन कार्यालयमा ताला लगाएका छन् । सातौं सिनेटको बैठकले स्थायी प्रक्रिया अगाडि बढाउन निर्देश्नन…