विद्यालय कर्मचारी परिषद्का अध्यक्षसहित ३ जना पक्राउ

काठमाडौं । सेवा सुरक्षा ग्यारेन्टीको मागसहित आन्दोलन गर्दै आएका नेपाल विद्यालय कर्मचारी परिषदका अध्यक्ष गंगाराम तिवारीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । अध्यक्षसँगै वरिष्ठ उपाध्यक्ष प्रदिप श्रेष्ठ, जुम्लाका धन बहादुर महत लगायतलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । भद्रकालीमा रिले अनसन बसेर माइतीघर मण्डला फर्किँदै गर्दा…