काठमाण्डौ, सोलुखुम्बुमा नेकपा एमाले र नेकपा (एकिकृत समाजवादी)का नेता तथा कार्यकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् । एमालेका जिल्ला कमिटी सदस्य तथा प्रदेश पर्यटन बोर्ड सदस्य भिमराज राई, नेकपा एसका प्रदेश कमिटी सदस्य जुद्ध बहादुर कार्की सहित एमालेका सय भन्दा बढि कार्यकर्ता माओवादी केन्द्र प्रवेश गरेका हुन् । नवप्रवेशी राई एमालेमा प्रभावशाली नेताका रुपमा…