सुनसरीको झुम्का कारागारमा ज्वरोको कारण ३५३ जना कैदीबन्दी बिरामी परेका छन् । एक जनाको बुधबार श्वास प्रश्वासको समस्याको कारण मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका वडा नम्बर ८ का जलेश्वर यादव रहेका छन् । उनको इनरुवा अस्पतालमा उपचारको क्रममै मृत्यु भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्बेन्द्रकुमार मिश्रले जानकारी दिए । सुनसरीका प्रहरी प्रमुख…