को’रोना संक्रमण बढेपछि स्थानीय प्रशासनले शिल गरेपछि ब्यापार व्यवसाय ठ’प्प भएको थियो। आफ्नो ब्यापार अस्तव्यस्त भएका कारण मन भु’लाउन मंगलबार बिहानै भेडेटार घुम्न गएका झापाको सुरुङ्गाका बिष्ट दम्पति सँधैका लागि अ’स्ताएका छन्। भेडेटारबाट सु’रुङ्गास्थित घर फर्कने क्रममा मंगलबार राती भएको दु’र्घटनामा बिष्ट दम्पतिको ज्यान गएको हो। गएराती साढे १० बजे पूर्वपश्चिम राजमार्ग अन्तरगत दमक ४…