काठमाडौं – कृष्णभक्त राई र रितिश्मा लिम्बू ( कल्पना सम्बाहाङफे) को स्वरमा पुर्बेली भाकामा रहेको ‘मुरली तिरिरि’ बोलको गीत सार्वजनिक भएको छ । सरिता राइको शब्द रहेको यस म्युजिक भिडियोमा संगीत र एरेञ्ज कृष्णभक्त राइको, रहेको छ भने सागर पुनको रेकर्डिङ र कुमार सानु पुनको मिक्सिङ रहेको छ । पछिल्लो समय चर्चामा रहेको पुर्बेली गित…